उपप्रधानमन्त्री महरा भोलि चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चीनमा रहँदा उहाँले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले … Continue reading उपप्रधानमन्त्री महरा भोलि चीन जाँदै